Logo

मनोरञ्जन

निखिलकी जेठी श्रीमतीले गरिन् यस्तो खुलासा



नेपाली सिनेमा जगतका चर्चित अभिनेता निखिल उप्रेतीको पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेदकाे कुरा धेरै समय पहिले नै चर्चामा आएकाे थियाे ।

तर उनीहरुकाे डिभाेर्स भने भएकाे थिएन् ।अहिले याे खबर बाहिरिएकाे छ । कोपिला उप्रेतीलाई भक्तपुरमा रहेको घर, ५० लाख र महिनाको ५० हजार दिने सहमतिमा निखिलले डिबोर्स गरेकाे भन्ने बजारमा चर्चा भएको थियो ।

कोपिलाले भने आफुले ५० लाख रुपैयाँ नलिएको बताएकी छिन् । काेपिले सामाजिक सञ्ञालमा एक स्टाट्यस लेख्दै ५० लाख रुपैयाँ लिएको असत्य भएको बताएकी छिन् । मिडियालाई गलत समाचार नलेख्न आग्रह पनि गरेकी छिन् ।

निखिलले दोस्रो विवाह गरेदेखि नै उनीहरु अलग–अलग बस्दै आएका थिए । कोपिलाबाट निखिलका एक छोरा छन् भने सञ्चिता लुइटेलसँग १३ वर्षअघि विवाह गरेका निखिल हाल दुई सन्तानसँगै एक अर्पाटमेन्टमा बस्दै आएका छन् ।

यस्ताे छ काेपिलाले लेखेकाे स्टाट्यस

प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार १३:१८   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।