Logo

मनोरञ्जन

गायक प्रमोद खरेलको ’जाउ तिमी’ (भिडियो)



गायक प्रमोद खरेलको नयाँ गीत ’जाउ तिमी’को म्युजिक भिडिओ सार्वजनिक भएको छ ।

झलक शर्मा सापकोटाको शब्द र राजेन्द्र केशव सापकोटाको संगीतमा बनेको गीतको म्युजिक भिडियोमा समिर खान र विना राउतले अभिनय गरेका छन्।

हेमन्त शिशिरको संगीत संयोजनको गीतमा प्रेम र बिछोडको पीडा व्यक्त गरिएको छ । करण चैसिरको छायाँकन , अमृत चापागाँईको सम्पादन तथा सिर्जन बरालको निर्देशन भिडियोमा रहेको छ ।

आकर्षक रुपमा निमार्ण गरिएको भिडियोमा प्रेम र रोदनलाई समायोजन गरि निमार्ण गरिएको छ ।
भिडियो लिकं:

प्रकाशित मिति : १ पुष २०७८, बिहीबार १३:१७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।