Logo

मनोरञ्जन

निशानको ‘सम्झनु र बिर्सनु’



गायक निशान भट्टराईको आवाजमा रहेको नयाँ गीत ‘सम्झनु र बिर्सनु’ सार्वजनिक गरिएको छ। बुद्धि गौतमको शब्द सृजना रहेको गीतमा उज्ज्वल सागरको संगीत छ ।  

भिसन योन्जनको निर्देशनमा तयार भएको भिडियोमा निशान भट्टराई, ऋचा न्यौपाने र सुवास बिष्टलाई फिचरिङ गरिएको छ  ।  सरोजन तुलाधरले खिचेको भिडियोलाई श्रेशन श्रेष्ठले सम्पादन गरेका छन् ।  

प्रकाशित मिति : २३ पुष २०७८, शुक्रबार १७:१०   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।