Logo

मनोरञ्जन

गायिका सिता श्रेष्ठ र गायक सुर्य खड्काको स्वरमा ‘चरि बनैमा’ सार्वजनिक(भिडियो सहित)



काठमाण्डौं । नेपाली लोक दोहोरी गीतमा सक्रिय गायक सुर्य खड्का र गायिका सिता श्रेष्ठको स्वरमा रहेको ‘चरि बनैमा ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

फरक धारमा निमार्ण भएको गीतमा मौलिक पनका साथ साथै प्रेमी प्रेमिका विचको प्रेमको भावलाई समेटिएको छ । सुर्य खड्काको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । आफनी मायालु प्रेमीकालाई आफुले निकै मन पराएको कुरा गीतको मार्फत समेटिएको सुर्य खड्काले बताए ।

दुर्गा पौडेलको छायाँकन प्रकाश धमलाको सम्पादन तथा दुर्गा पौडेलको निर्देशन भिडियोमा रहको छ । ‘चरि बनैमा’ गीतको भिडियोमा साया भण्डारी , निक शर्मा र सुर्य खड्काको अभिनय भिडियोमा देखिन्छ ।

भिडियो लिकं:

प्रकाशित मिति : २९ पुष २०७८, बिहीबार १३:२९   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।