Logo

शिक्षा

फागुन १ गतेबाट विद्यालय खुलाउन सिसिएमसीले सरकारसमक्ष सिफारिस



काठमाडौं । फागुन १ गतेबाट विद्यालयहरू भौतिक रुपमै खुलाउन कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्री (सीसीएमसी)ले सरकारलाई सिफारिस गरेको छ ।

कोरोना महामारीको तेस्रो लहर बढेसंगै यस अगाडि (सीसीएमसी)ले विद्यालयमा भौतिक उपस्थितिमा हुने पठनपाठकमा रोक लगाउने निर्णय माघ मसान्तसम्म कायमै राख्न सरकारलाई सिफारिस गरेको थियो ।
अहिले महामारी केहि मक हुँदै गएकोले फागुन १ गतेबाट विद्यालय खुलाउन सरकारलाई सिफारिस गरेको हो ।

प्रकाशित मिति : २३ माघ २०७८, आईतवार १७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।