Logo

पत्रपत्रिका

काजल पनि बनिन् ट्रोल्सको सिकार



काठमाडौं । बलिउड तथा दक्षिण भारतीय अभिनेत्री काजल अग्रवाल ट्रोल्सको सिकार बनेकी छन् ।

पति गौतम किचलुसँग युएईमा बस्दै आएकी काजल प्रेग्नेन्सी पिरियडमा खिचिएको तस्वीरका कारण ट्रोल्सको सिकार बनेकी हुन् । अन्नपूर्ण पोस्टमा खबर छापिएकाे छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार ०९:१४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।