Logo

पत्रपत्रिका

यस कारण छाडिन् कट्रिनाले ‘बर्फी’



काठमाण्डौं । अभिनेत्री कट्रिना कैफले सन् २०१२ को सूपरहिट चलचित्र ‘बर्फी’ छाड्नुको कारण अहिले खुलासा गरेकी छन् ।

निर्देशक अनुराग बसुको पहिलो रोजाइमा परे पनि दुई अभिनेत्रीको मुख्य भूमिका रहने भएपछि ‘बर्फी’ छाडेको उनले बताइन् । अन्नपूर्ण पोस्टमा समाचार छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०७:५०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।