Logo

पत्रपत्रिका

पोल गाडिए, बलेन विजुली



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको जाजरकोट वितरण केन्द्रले काम सञ्चालन गरेको पाँच वर्ष पुग्दा पनि अझै पूरा हुन सकेको छै ।

समयमै काम नबन्दा बत्ती बाल्न पाउने आशामा स्थानीयहरू आक्रोशितसमेत भएका छन् ।

कुशे गाउँपालिका–५, पाँचकाटियामा केन्द्रीय विद्युत् प्रसारण लाइनको पोल गाड्दा बिजुली बाल्न पाइने आशामा रहेका स्थानीयहरू अहिलेसम्म काम पूरा नभएपछि निराश भएका छन् ।

पोल गाडेको पाँच वर्षमा बिजुली बलेन, अब कहिले बन्ला भनी स्थानीयहरू प्रश्न गर्छन् ?

जाजरकोट वितरण केन्द्रको लापरबाहीले गर्दा दुर्गम गाउँका स्थानीयबासी विद्युत् बाल्नबाट वञ्चित भएको स्थानीय बासिन्दा कर्णबहादुर थापा बताउँछन् । गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार ०८:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।