Logo

मनोरञ्जन

अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक



गायक किरण भुजेल र अनु चौधरीको स्वरमा रहेको ’बाधन मायाले’ गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई एकताबद्ध गरेर गीत तयार गरिएको छ ।

म्याक्टेन कालु को शब्द तथा म्याक्टेन कालु र किरण मिचेलको संगीत गीतमा रहेको छ । लक्ष्मण घिमिरेको छायाँकन , पदम सुवेदीको सम्पादन तथा शिव विक को निर्देशनमा भिडियो निमार्ण गरिएको छ ।

’बाधन मायाले’ गीतको भिडियोमा करिष्मा ढकाल र रमेश सेन्चुरीको फिचरिङ रहेको छ ।

प्रकाशित मिति : ११ चैत्र २०७८, शुक्रबार २०:५२   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।