Logo

मनोरञ्जन

नायिका केकीको तिवारीसँग गुपचुप विवाह



काठमाडौं । नायिका केकी अधिकारीले आज गुपचुप विवाह गरेकी छन् । लामो समयको प्रेम सम्बन्धलाई विहेमा परिणत गर्दै उनले रोहित तिवारीसँग लगन गाँठो कसेकी हुन् l

पारिवारिक सदस्य र निकट साथीहरूको सानो जमघटमा उनले विवाह गरेकी हुन् । रोहित पेसाले एक व्यवसायी हुन् l श्रोतका अनुसार आज काठमान्डौ स्थित यी ग्रान्डी अपार्टमेन्टमा पनि सर्दै छन् l  

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार २१:०३   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।