Logo

शिक्षा

शिक्षक सेवा आयोगले सार्वजनिक गर्यो निमाविको नतिजा (सूचिसहित)



काठमाडौं । शिक्षक सेवा आयोगले आज वैशाख २४ गते निम्न माध्यमिक तहको नतिजा प्रकाशित गरेको छ। केही समयअघि मात्र एजुकेसनले वैशाखभित्रै नतिजा प्रकाशित हुने खबर सार्वजनिक गरेको थियो।

लामो समय पछि खुलेको आयोगले गत चैत १७ गते निम्न माध्यमिक तहको परीक्षा सञ्चालन गरेको थियो। निम्न माध्यमिक तहको २ हजार ५९८ शिक्षक पदको लागि ८८ हजार ५१९ जना परीक्षार्थी परीक्षामा सामेल भएका थिए । उक्त परीक्षामा करिब २७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण भएको आयोग स्रोतले जानकारी दिएको छ ।

आयोगले यसअघि माध्यमिक तहको नतिजा सार्वजनिक गरिसकेको छ ।

तपाईं आफ्नो नतिजा तल हेर्न सक्नुहुन्छ :

प्रदेश १ को नतिजा 

मधेश प्रदेशको नतिजा

बागमती प्रदेशको नतिजा

गण्डकी प्रदेशको नतिजा

लुम्बिनी प्रदेशको नतिजा

कर्णाली प्रदेशको नतिजा

सुदूरपश्चिम प्रदेशको नतिजा

प्रकाशित मिति : २४ बैशाख २०७९, शनिबार १९:३६   :  बजे

738
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।