Logo

खेलकुद

नेपाली र युगान्डाबीच महिला टी-२० शृंखला हुने



काठमाडौं ।  नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले घरेलु मैदानमा युगान्डाविरुद्ध पाँच खेलको टी-२० शृंखला खेल्ने भएको छ ।

बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हुने टी-२० शृंखलाको तालिकाका सार्वजनिक गरेको हो ।  

नेपाल र युगान्डाबीचको शृंखलाको पहिलो खेल २ जेठमा हुनेछ । यस्तै, नेपालले ३ गते दोस्रो, ५ गते तेस्रो, ६ गते चौथो र ७ गते आठौं खेल हुनेछ । 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १२:३७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।