काठमाडौं । गायिका इन्दिरा जोशीले विवाह गर्ने भएकी छिन् । प्रेमी शरद केडियासँग उनले आउँदो मंगलबार लगनगाँठो कस्न लागेकी हुन् ।
उनले इन्स्टाग्राममा विवाहको मिति तोकिएको कार्ड सार्वजनिक गरेकी छिन् । केही समय अघि उनले हेलिकोप्टरमार्फत् सगरमाथा आधार शिविर गएर प्रपोजलको तस्बिर साझा गरेकी थिइन् ।





















प्रतिक्रिया