Logo

मनोरञ्जन

शान्तीश्री र खुमनले ल्याए तीज गीत ‘थरी थरी भोले’ (भिडियाेसहित)



काठमाडौं । गायिका शान्तीश्री परियार र गायक खुमन अधिकारीले तिज गीत ‘थरी थरी भोले’ बजारमा ल्याएका छन् । जसमा गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुहकाे गायन रहेको छ । 

लोक तथा डान्सिङ शैलीमा तयार गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गायक खुमन अधिकारीकै संगीत रहेको गीतमा सुनिल परियारको एरेन्ज रहेको छ ।

गीतको निकै आकर्षक भिडियो बनेको छ । भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ ।

प्रकाशित मिति : १६ असार २०७९, बिहीबार १२:३२   :  बजे

75
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।