काठमाडौं । नेपाली फिल्म ‘म’ को ट्रेलर सार्वजनिक भएको छ। निर्देशक सुवर्ण थापाको निर्देशनमा बनेको फिल्मको ट्रेलर बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो ।
फिल्मको ट्रेलरमा मुख्य पात्र सञ्जोग रसाइलीको वरपर कथा घुमेको देखाइएको छ । फिल्ममा सञ्जोगसँगै पुनम श्रेष्ठ पनि डेब्यु कलाकारको रुपम छन् ।
यी बाहेक फिल्ममा निराजन प्रधान, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, नरेन खड्का, सरोज खनाललगायतका कलाकारको अभिनय रहेको छ।
यस्ताे छ ट्रेलर





















प्रतिक्रिया