Logo

राजनीति

जसपामै फर्किइन् रेणु यादव



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रेणु यादव पार्टीमा फर्किएकी छन् । उनले पार्टीबाट दिएको राजीनामा फिर्ता लिएपछि शुक्रबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा उपस्थित भएकी हुन् ।

मन्त्रीबाट हटाएपछि असन्तुष्ट भएर उनले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएकी थिइन् । राजीनामा दिइसकेपछि बसेको जसपाको बैठकले उनलाई कार्यकारिणीबाट हटाएर केन्द्रीय सदस्यमा मात्र राखेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार २२:०३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।