Logo

प्रमुख समाचार

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाले जलायो संविधान (फाेटाेफिचर)



काठमाडौं । राष्ट्रिय संयुक्त  जनआन्दोलन मोर्चाले काठमाडौंको माइतीघरमा संविधान जलाएको छ । ०७२ असोज ३ गते जारी संविधान र त्याे दिनलाई कालो दिन भन्दै मोर्चाले संविधान जनाएको हो । यो संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संबिधानको संज्ञा दिएको हो । 

संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ । प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि गरेकाे छ ।

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार १३:२९   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।