Logo

अर्थ

कृषि विकास बैंकका यी शाखाहरु तिहारको बिदामा पनि खुल्ने



काठमाडौं । कृषि विकास बैंकले तिहार बिदाको समयमा पनि विभिन्न शाखामार्फत सेवा दिने भएको छ । बैंकले एक सूचना निकाल्दै तिहार बिदामा समेत देशका विभिन्न स्थानमा रहेका शाखा कार्यालयहरु खुल्ला रहने जनाएको छ ।

बैंकले बिदाको समयमा पनि आफ्ना विभिन्न ३६ शाखाबाट सेवा प्रदान गर्ने भएको हो । ती कार्यालयहरु बिहान ११ बजेदेखि २ बजेसम्म खुला रहनेछन् ।

यी हुन् तिहार बिदामा खुल्ने शाखाहरु

प्रकाशित मिति : ६ कार्तिक २०७९, आईतवार २१:०९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।