Logo

अर्थ

लोकसेवाद्वारा ३ सय जनालाई रोजगारीको अवसर [विज्ञापनसहित]



काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (प्राविधिक) तथा स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आन्तरिक,  खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको छ ।

आयोगले बुधवार गोरखा पत्र दैनिकमा विज्ञापन प्रकाशन गरेको हो । आयोगले करीब २८२ जना जनशक्तिका लागि विज्ञापन खुलाएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार ०८:५०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।