Logo

अर्थ

नबिल बैंकको कोहलपुर शाखामा आगलागी



बाँके । बाँके कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । घरको दोस्रो तलामा आगलागी भएको हो ।

बुधबार बिहान ५ः२५ बजे लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । दमकलको सहायताले आगो निभाइएको हाे ।

आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १२:५२   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।