Logo

मनोरञ्जन

गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक



काठमाडौँ । गायक विनु श्रेष्ठ को ‘विहानको मन्द घाम’ गीत सार्वजनिक भएको छ । सो रोमान्टिक गीतमा सुनिता श्रेष्ठ ’सुवी’ र विनु श्रेष्ठको शब्द तथा रुपेश गुरुङ र विनु श्रेष्ठको संगीत तथा एरेन्ज रहेको छ । प्रेममा सफर गरिरहेका युगल जोडि विचको प्रेम प्रसङगलाई गीतमा समेटिएको छ ।

जयेन्द्र कुवँरको छायाँकन, विजयराज भुर्तेलको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । गीतको भिडियोमा प्रवेश जंग ठकुरी र विना राउतको फिचरिङ देख्न सकिन्छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७९, सोमबार १२:०४   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।