Logo

मनोरञ्जन

आयुष र एन्जिला फिचर्ड ‘आँखों से कह दो’ को सार्वजनिक



काठमाडौँ । गायक कर्मा ग्याल्जेन बोम्जन र गायिका बबिता मानन्धरको सुमधुर स्वरमा रहेको हिन्दी गीत ‘आँखों से कह दो’ सार्वजनिक भएको छ ।

बेलायत बस्दै आएका संगीतकार तथा गीतकार विदेहमणि उपाध्यायको शब्द, संगीत रहेको प्रेमिल शैलीको यस गीतलाइ डेनियल गदालको एरेन्ज गरेका हुन् । आयुष खड्का र एन्जिला बानियाको रोमान्टिक अभिनय रहेको गीतको भिडियोलाई युवा निर्देशक अनुप चापागाईले निर्देशन गरेका हुन् ।

बुद्ध थापाको सिनेमाटोग्राफी, भिडियोमा विकास दाहालको सम्पादन रहेको छ । भिडियोलाई रहिल अहमद अफिसियल च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७९, बुधबार १०:५५   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।