Logo

मनोरञ्जन

एक बर्षको जेल जीवनपछि पल शाहको पहिलो भिडियो रिलिज हुदैँ



काठमाडौं । उच्च अदालत पोखराबाट सफाइ पाएको करिब १ महिना पछि अभिनेता पल शाह नियमित काममा फर्किएका छ ।

१ बर्षको जेल जीवनपछि उनको पहिलो म्युजिक भिडियो ‘सक्छौ र तिमी म बिना बाच्न ‘को केहिदिन अघि काठमाण्डौ र पोखरामा छायांकन गरिएको छ ।

नरेश बुढाथोकीको स्वर ,सन्तोष सुनारको संगीत र राम अविरल बिष्टको रचना रहेको गीतलाई दिलासा बस्नेतले निर्माण गरेका हुन् । विकाश सुबेदीले निर्देशन गरेको भिडियोलाई ‘एटके एभरेस्ट मोसन पिक्चर्स’ले बजारमा ल्याउने भएको छ । भिडियोमा अभिनेता पलको जोडीमा सनिशा भट्टराई देखिने बुझिएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार ११:०६   :  बजे

297
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।