उद्याेगपति सांसद विनाेद चाैधरीकाे चौधरी फाउण्डेसनले नवलपरासीकाे महेन्द्र माध्यामिक विधालयमा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरेकाे छ । फाउण्डेसनले शिक्षामा सहज पहुँच पुर्याउन बुधबार एक कार्यक्रम गरी साइकल वितरण गरेको हाे ।
साइकलमार्फत टाढाबाट असहज परिस्थितीमा पढ्न आउनु पर्ने बाध्यातालाई सहज बनाउने विश्वास चौधरी फाउण्डेसनले लिएकाे छ ।





















प्रतिक्रिया