काठमाडौं । कलाकार रियाशा दाहालले विवाह गरेकी छन् । उनले ‘रुटिन अफ नेपाल बन्द’ का सञ्चालक भिक्टर पौडेलसँग विवाह गरेकी हुन्।
३ वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूको विवाह बुधबार भक्तपुरको सूर्यविनायकस्थित एक रिसोर्टमा चलिरहेको छ ।
युट्युबमा प्रसारण हुने सिरिज ‘आजकालको लभ’ बाट चर्चामा आएकी हुन् । रियाशा पछिल्ला दिनमा टेलिशृखला ‘मेरी बास्सै’, ‘गाह्रो छ हो’ मा काम गरिन् र अहिले पनि गरिरहेकी छन् ।





















प्रतिक्रिया