Logo

मनोरञ्जन

विष्णु माझीको दसैं गीत ‘परदेशी मेरो परदेशी’ सार्वजनिक



काठमाडाैं । गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दसैं गीत सार्वजनिक भएकाे छ । गीतको भिडिओ भने केही दिनमा सार्वजनिक हुँदैछ ।

यसको अडिओ युट्युबलगायतका प्लेटफर्ममा रिलिज भैसकेको छ ।

गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द रचना र संगीत छ । आशिष अविरलले एरेन्ज गरेका छन् । विष्णुसँगै सुन्दरमणिले समेत स्वर दिएका छन् । गीतको भिडिओ छायांकन पनि भइसकेको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८१, सोमबार १२:४६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।