Logo

आतंककारी हमला बढेपछि युरोपेली मुलुकहरूले आ–आफ्ना देशको सीमामा सुरक्षाको व्यवस्था कडा गरियो



फ्रान्स र अस्ट्रियामा आतंककारी हमला बढ्ने क्रम जारीनै छ ।फ्रान्सको राजधानी पेरिसको काँठ क्षेत्रका एक शिक्षकको हत्या लगतै फ्रान्समा लगातार आतंककारी हमला भएको कारण युरोपेली मुलुकहरूले आ–आफ्ना देशको सीमामा सुरक्षाको व्यवस्था कडा पार्दै लगेको जनाइएको छ।

आतंककारीहरूले फ्रान्सको निस, लियों, पेरिस र अस्ट्रियाको राजधानी भियनामा समेत आक्रमण गरेका छन् । हमलापछि राष्ट्रपति एमानुयन माक्रोंले चर्च, स्कुल र धार्मिक स्थलहरूको सुरक्षाका लागि थप ४ हजार सेना खटाउने अभिव्यक्ति राखेका छन्।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार २३:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।