काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले माइतीघरमा राजतन्त्रको विरोध गर्दै प्रदर्शन गरेको छ ।
‘स्वाधीनता, संघीयता, सुशासन, समृद्धि, समाजवाद’का लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्ने बताएका छन् ।
‘राजनीतिक अस्थिरताको ओखति, प्रत्यक्ष निर्वाचित राष्ट्रपति!’ भन्ने डा भट्टराई नेतृत्व दलको नारा हो । कार्यक्रममा डा. भट्टराईसहित पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी थिए ।
तस्बिरहरू:

























प्रतिक्रिया