Logo

शिक्षा

आजबाट देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने



काठमाडौं । आजबाट देशभरका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएका छन् ।

माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले आजदेखि काठमाडौं जाऔं अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन् ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारीको माग राख्दै शिक्षकहरुले आन्दोलन गर्न लागेका हुन् ।

 

 

प्रकाशित मिति : २० चैत्र २०८१, बुधबार १०:३१   :  बजे

168
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।