काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत अंगदमणि गौतमकाअनुसार कोइराला निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ ।
प्रमुख समाचार
२१ चैत्र २०८१, बिहीबार ११:१६
काठमाडौं । त्रिचन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षमा नेविसंघका गोविन्द कोइराला निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत अंगदमणि गौतमकाअनुसार कोइराला निर्वाचित भएपनि औपचारिक घोषणा गर्न बाँकी छ ।
प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार ११:१६ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया