Logo

प्रमुख समाचार

शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच आज पनि छलफल हुँदै



काठमाडौं । आन्दोलनरत शिक्षकहरू र शिक्षा मन्त्रालयबीच आज पनि छलफल हुने भएको छ । अहिले शिक्षकहरू आन्दोलनमा रहेकाले आन्दोलन सकिएपछि छलफल हुनेछ ।

शिक्षा मन्त्रालयले बोलाएपछि हिजो (बिहीबार) पहिलो छलफल भएको थियो । आज पुनः छलफलमा बस्ने गरी हिजोको छलफल सकिएको थियो ।

आज आन्दोलन सकिएपछि पुनः छलफलका लागि मन्त्रालय जाने तयारी रहेको नेपाल शिक्षक सङ्घका महासचिव ज्ञानेन्द्र रावलले जानकारी दिए ।

 

 

प्रकाशित मिति : २९ चैत्र २०८१, शुक्रबार १३:२७   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।