Logo

शिक्षा

शिक्षकका माग सम्बोधनका लागि तीन मन्त्री छलफलमा



काठमाडौं । अर्थ मन्त्रालयमा शिक्षा, गृह र अर्थमन्त्रीबीच छलफलमा सुरु भएको छ । शिक्षकहरूले उठान गरेका मागहरूका विषयमा तीन मन्त्रीबीच छलफल भएको हो ।

शिक्षकहरूले शिक्षा मन्त्रालय र मन्त्रिपरिषद्ले तत्काल गर्नुपर्ने काम समेत अघि नबढाएको भन्दै आपत्ति जनाउँदै आएका छन् । उनीहरुले थप सङ्घर्षका कार्यक्रम घोषणा गरिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलवार १२:०८   :  बजे

303
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।