काठमाडाैं । आज सुनको मूल्य बढेको छ । बुधबार सुनको मूल्यमा ९ सय रुपैयाँको बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै आज चाँदीको मूल्यमा पनि बढेको छ । चाँदी आज ६५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार २२५ रुपैयाँ कायम भएको छ ।




















प्रतिक्रिया