Logo

अर्थ

सिम्रिक एयरले प्रिमियममा आइपीओ जारी गर्ने



काठमाडौं । सिम्रिक एयर लिमिटेडले असार २५ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, काठमाडौंमा साँझ ५ बजे सुरु हुनेछ ।

सभामा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने साथै, कम्पनीले बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पेश गर्नेछ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्ने एजेन्डा छ ।

प्रकाशित मिति : ५ असार २०८२, बिहीबार ११:४४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।