काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड एनआईएमबी)का ग्राहकले काठमाडौंस्थित हिल्टन होटलमा विषेश छुट पाउने भएका छन् ।
एनआईएमबी र हिल्टन होटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकलाई फुड एन्ड बेभरेजमा १० प्रतिशतसम्म छुट पाउने छन् ।
छुट सुविधा पाउन ग्राहकले एनआईएमबीको डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।




















प्रतिक्रिया