काठमाडौं । टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेडले आइपीओ प्रस्तावसहित असार २८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
सभा होटल पौवा, लेकसाईडमा बिहान साढे ८ बजेबाट सुरु हुनेछ । कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।




















प्रतिक्रिया