Logo

अर्थ

नेपाल आयल निगमकाे विशेष साधारणसभा असार २७ गते



काठमाडौं । नेपाल आयल निगमले असार २७ गते विशेष साधारणसभा बोलाएको छ । निगमको असार ९ गते बसेको सञ्चालक समिति बैठकले असार २७ गते विशेष साधारण सभा बोलाउने निर्णय गरेको हो ।

सभा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयको सभाकक्ष सिंहदरबार काठमाडौंमा अपरान्ह १ बजेबाट सुरु हुनेछ ।

सभाले निगमको प्रबन्धपत्र तथा नियमावलीको संशोधन कम्पनी ऐन २०६३ को स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

प्रकाशित मिति : १२ असार २०८२, बिहीबार १६:०३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।