Logo

अर्थ

ताेलामा २४ सय घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बिहीबार सुनको मूल्य तोलामा २४ सय रुपैयाँ घटेको छ ।

सुन आज १ लाख ९५ हजार २ सय रुपैयाँमा काराेबार भईरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन प्रतितोला १ लाख ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियाे ।

चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २३५० रुपैयाँ रहेको चाँदी आज २३३५ रुपैयाँमा झरेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहीबार ११:१३   :  बजे

123
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।