काठमाडौँ । लुम्बिनी प्रदेशमा लाेकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सन्तोष पाण्डेय युवा तथा खेलकुद मन्त्री बन्ने भएका छन् ।
आइतबार मुख्यमन्त्री चेतनारायण आचायर्लले उनलाई मन्त्रीका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेका छन् ।
सोमबार दिउँसो प्रदेश प्रमुख कृष्ण बहादुर घर्तीले शपथ ग्रहण गराउने तयारी गरेका छन् ।
लोसपााबाट लुम्बिनी प्रदेशमा ३ जना सांसद् रहेका छन् ।




















प्रतिक्रिया