Logo

अर्थ

आज सुनकाे मूल्य स्थिर, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । आज सुनकाे मूल्य स्थिर रहेकाे छ । साेमबार सुनकाे मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार सुन यहीं मूल्यमा सुनको कारोबार भएको थियाे । वैशाख ९ गते हालसम्मकै उच्च प्रतितोला १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड थियाे ।

चाँदी भने तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला २२९० रुपैयाँमा कारोबार भएको चाँदी आज २२९५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १२ श्रावण २०८२, सोमबार ११:३८   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।