Logo

अर्थ

एभरेष्ट बैंकको संचालकमा सन्तोष कुमार मनोनित



काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको संचालकमा सन्तोष कुमार मनोनित भएका छन् ।

बैंकको संयुक्त साझेदार पञ्जाल नेशनल बैंकले राकेश ग्रोवरको स्थानमा कुमारलाई मनोनयन गरेर पठाएको एभरेष्ट बैंकले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार ११:४७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।