Logo

अर्थ

सागर डिस्टिलरीले १४ लाख ५२ हजार कित्ता सेयर आईपीओ जारी गर्ने



काठमाडौं । सागर डिस्टिलरीले आईपीओ गर्न नेपाल धितोपत्र बोर्डमा दिएको निवेदन स्वीकृत भएको छ । कम्पनीले साउन १२ गते बोर्डबाट आईपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

अब डिस्टिलरीले सर्बसाधारणका नाममा १४ करोड ५२ लाख रूपैयाँको १४ लाख ५२ हजार कित्ता सेयर जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०८२, मंगलवार १६:४०   :  बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।