Logo

प्रमुख समाचार

राज्य व्यवस्था समितिको सभापतिबाट रामहरि खतिवडाले दिए राजीनामा



काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पदबाट राजीनामाको दिएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

राज्य व्यवस्था समितिबाट पारत भएको विधेयकको प्रतिवेदनमा गम्भीर त्रुटि भएको संसदीय छानबिन समितिले निष्कर्ष निकालेको छ ।

निजामती विधेयकमा ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्थामा त्रुटिका कारण उनीमाथि प्रश्न उठाइएको थियो । प्रश्न उठाइएपछि उनले राजीनामा घोषणा गरेका हुन् ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलवार १६:४०   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।