Logo

प्रमुख समाचार

संसद्‍मा प्रधानमन्त्रीले के भने? (पूर्णपाठ)



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरेका छन् । बुधबार उनले आफ्नो पछिल्लो तुर्कमेनिस्तान भ्रमण, समसामयिक विषयवस्तु लगायतबारे सम्बोधन गरेका हुन् ।

सम्बोधनको क्रममा उनले आफ्नो भ्रमण उपलब्धिमूलक भएको, भ्रमणका क्रममा विभिन्न देशका उच्च पदस्थसँग भेटघाट भएको, वर्तमान समीकरण फेरबदल नहुने, सहकारी ठगी प्रकरणमा कोहीमाथि पनि प्रतिशोध नसाँधिएको, संसद्लाई कन्टेन्ट उत्पादनको थलो बनाउने दुष्प्रयास भएको लगायतका भनाइ राखे ।

प्रकाशित मिति : २८ श्रावण २०८२, बुधबार १५:२०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।