काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । १०:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी दिए ।
राजनीति
३ भाद्र २०८२, मंगलवार १०:२७
काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
आकस्मिक रुपमा बोलाइएको बैठकको एजेन्डा केही खुलाइएको छैन । १०:३० बजे सिंहदरबारस्थित संसदीय दलको कार्यलयमा बोलावट भएको एमाले सांसद सूर्य थापाले जानकारी दिए ।
प्रकाशित मिति : ३ भाद्र २०८२, मंगलवार १०:२७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया