काठमाडौं । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको पदाधिकारी बैठक स्थगित गरिएको छ ।
दिउँसो २ बजे पार्टी मुख्यालय पेरिसडाँडामा तय गरिएको बैठकमा मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान, समसामयिक राजनीतिक घटना, एकताबाट आएकाहरूको जिम्मेवारीलगायतको एजेण्डा थिए ।
कार्यालय सचिव गणेशमान पुनले बैठक तय भएपनि व्यस्त सेड्युलका कारण अहिले स्थगित गरिएको बताए ।




















प्रतिक्रिया