Logo

प्रमुख समाचार

सुनुवाइ समितिका सभापति खतिवडाले लिए शपथ



काठमाडौं । शुक्रबार संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिमा निर्विरोध निर्वाचित भएका रामहरि खतिवडाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । सोमबार बिहान कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हलमा सभापति खतिवडाले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपसभामुख इन्दिरा रानामगर, राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेलगायत पदाधिकारीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति : २३ भाद्र २०८२, सोमबार १२:२३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।