Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीकाे बालकाेटकाे निवासमा आगजनी



काठमाडौं । भक्तपुरको बालकोटस्थित ओली निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

प्रदर्शनकारीले तोडफोडमा उत्रिँदा प्रहरीले अश्रुग्यास समेत प्रहार गरेका थिए।

अहिले प्रदर्शनकारीहरूले ठाउँठाउँमा आगजनी तथा तोडफोड गरिरहेका छन्।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १३:०८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।