Logo

प्रमुख समाचार

राप्रपाका सबै सांसदहरूले दिए राजीनामा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिएका छन् ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीका अनुसार संघ र प्रदेशका सबै सांसदहरूलाई राजीनामा दिएका हुन् ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १५:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।