Logo

राजनीति

राष्ट्रपति भवनमा आगजनी



काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।

 केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको हाे ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १६:२१   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।